प्रज्वल पाैडेल । साउन ७, काठमाडौं । एमाले वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अाइतबार रामेछापमा हुने कार्यक्रमलाई सम्बाेधन गर्नुहुने भएकाे छ ।

ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । साउन ७, काठमाडौं । एमाले वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अाइतबार रामेछापमा हुने कार्यक्रमलाई सम्बाेधन गर्नुहुने भएकाे छ ।

ए"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले वरिष्ठ नेता नेपालले भाेली पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापकाे कार्यक्रमलाई सम्बाेधन गर्ने

२०७४, ७ श्रावण शनिबार १२:१०


प्रज्वल पाैडेल । साउन ७, काठमाडौं । एमाले वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अाइतबार रामेछापमा हुने कार्यक्रमलाई सम्बाेधन गर्नुहुने भएकाे छ ।

एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ स्मृति दिवसका अवसरमा अाइतबार रामेछापमा विचार गोष्ठीको आयोजना गरिएकाे पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका संयाेजक देवशंकर पाैडेलले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे – "प्रतिष्ठान रामेछापले विचारगाेष्ठी एवम् जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रम तय गरिएकाे छ । प्रतिष्ठानकाे कार्यक्रममा पुर्वप्रधानमन्त्री नेपालकाे प्रमुख अातिथ्यता रहनेछ ।"

नेपाल पुष्पलाल स्मृति प्रतिष्ठान काठमाण्डौका अध्यक्ष समेत हुन् । 

प्रतिष्ठानले रामेछापका ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई बधाई तथा शुभकामना दिन लागेकाे हाे । विचार गाेष्ठी कार्यक्रम अाइतबार बिहान ११ बजे रामेछापको सदरमुकाम मन्थलीको जि.एस होटलमा हुने बताइएको छ ।

 कम्युनिस्ट अान्दाेलनकाे श्रेय स्वर्गीय पुष्पलाल श्रेष्ठलाई जाने गरेकाे छ।

यसैबीच अाइतबार विहान ८ बजे प्रतिष्ठान र एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चकाे अायाेजनामा रामेछाप नगरपालीकाकाे भंगेरी, रामेछापमा श्रद्धाञ्जली र पुष्पलालकाे सालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेकाे सम्पर्क मञ्चका सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयाे।

 साेहि कार्यक्रमकाे लागि काठमाडौंबाट जिल्लाकाे कार्यक्रममा सहभागी हुन रामेछापका नेता तथा कार्यकर्ता जिल्ला प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ