१५ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोनाल्ड ट्रम्पविरुद्ध गोविन्द केसी सडकमा

६ फाल्गुन २०८१, मंगलवार १६:१९

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा प्राडा गोविन्द केसी सडकमा उत्रिएका छन् । केसीले ट्रम्पको प्रशासनले हालै लिएका निर्णयहरूमाथि पुनर्विचारको लागि अनुरोध गर्दै काठमाडौँमा प्रदर्शन गरेका हुन् ।

दूतावास नजिकै उनले प्ले कार्डसहित प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अरू देशलाई दिँदै आएको सहायतामा कटौती गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
 कोटेश्वर भाटभटेनीमा राजावादी समूह पसेर लुटे सामग्री राजावादी प्रदर्शनका २५ घाइतेको केएसमीमा उपचार, अवस्था के छ ? तीनकुने घटना सुरुवात मात्र हो : रविन्द्र मिश्र प्रहरी प्रभाग कोटेश्वरमा आगजनी​ शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु तीनकुने क्षेत्रमा प्रहरीको माइकिङः कर्फ्यू लाग्दैछ, घर जानू एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड राजावादी समर्थकले जलाए प्रहरीको गाडी अन्नपूर्णपछि, कान्तिपुरको कार्यालयमा पनि राजावादीको आक्रमण प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो प्रदर्शनकारीले ढुंगा हानेपछि आगो निभाउन आएको दमकल फर्कियो, प्रहरीद्वारा हवाई फायर राजावादीको प्रदर्शन: तीनकुनेको घरमा आगजनी राजावादी आन्दोलनमा झडप, केही व्यक्ति घाइते तीनकुनेमा व्यक्तिका घर तोडफोड दुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोमा उजुरी, गलत सूचना फैलाएको आरोप राजावादी समूहको प्रदर्शनमा पुगे विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास म्यानमारमा शक्तिशाली भूकम्प राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार कुलमानले अन्तरिम आदेश पाएनन्,आइतबार हितेन्द्रसहितको मुद्दा साथै राखेर हेरिने