साउन ११, सल्यान । नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाहि गर्ने जनाएको छ ।

पश्चिमी क्षेत्रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, सल्यान । नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाहि गर्ने जनाएको छ ।

पश्चिमी क्षेत्रमा"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा विप्लवको कम्युनिष्ट पार्टीले भ्रष्टाचारीलाई कार्वाही गर्ने

२०७४, ११ श्रावण बुधबार ०२:५८

साउन ११, सल्यान । नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाहि गर्ने जनाएको छ ।

पश्चिमी क्षेत्रमा रहेको तत्कालिन स्वीकोट गाविसमा मंगलबार भएको पार्टीको भेलाले आर्थिक अनियमितता गर्ने, थोरै तथा गुणस्तरहिन काम गरि किर्ते कागजात बनाएर पुरै रकम निकासा गरेर आर्थीक अनियमितता गर्नेहरुलाई कार्वाहि गर्ने निर्णय गरेको हो ।

त्यस्तै भेलाले जभेटघाट भेला गर्दै जनताको हितका लागि कार्य गर्ने निर्णय पनि गरेको छ । भेलाबाटै पार्टीले गाउ स्तरिय संगठन निर्माण गरेको छ । कुमाखमालिका अन्तरगत वडा नं. १ र २ पर्ने साविकको स्वीकोट गाविसमा अमृत सुनारको अध्यक्षतामा ५० सदस्यीय गाउ कमिटी निर्माण गरिएको हो ।

पार्टीको स्रेक्रेटरीमा शिलालाल केसी रहेका छन भने २ वडाका छुट्टाछुट्टै समिति पनि निर्माण गरिएको छ । 

वडा नं. १ मा पार्टी तथा संगठनको जिम्मेवारी भिम बहादुर रावत र हर्क बस्याललाई दिइएको छ भने २ मा देव बहादुर सुनार, नोखिराम चनारा र गोपाल वि.कलाई दिइएको छ ।

त्यस्तै रविन केसीको अध्यक्षतामा ३३ सदस्यीय राष्ट्रिय युवा जनस्वयमसेवक पनि गठन गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ