साउन ११, काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएपछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ । 

राजधानीमा पत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएपछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ । 

राजधानीमा पत्र"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा को-को ? (सूचिसहित)

२०७४, ११ श्रावण बुधबार ०९:१७


साउन ११, काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएपछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ । 

राजधानीमा पत्रकार सम्मेलन गरेर बुधबार दुई पार्टीको एकता घोषणा गरिएको हो । दुबै पार्टीबाट १७/१७ जना सामेल हुने गरी ३४ जना केन्द्रीय समिति गठन गरिएको गरिएको छ ।

प्रत्येक प्रदेशबाट एकएक जना थपिने र महाधिबेसनसम्म  ५१ सदस्यीय केन्द्रीय कमिटि बनाइने विवेकशील साझा पार्टीले जनाएको छ ।  

केन्द्रीय समितिमा को-को परे ?

नयाँ पाटीका केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा,अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् ।

 त्यस्तै अन्य  सदस्यहरुमा जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकासचन्द्र परियार,पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, सोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका छन् ।  चारजना सदस्य भने पछि चयन गरिने सो पार्टीले जनाएको छ । 

 नयाँ बनेको पार्टीको २ वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ