२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी निर्वाचनमा पनि बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू: देउवा

२०८१, १९ फाल्गुन सोमबार १४:२२

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पनि पार्टीले बहुमत नल्याउने भन्दै धेरै सिट जित्ने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

सोमबारबाट भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले यसअघिको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन्।
देउवाले पार्टीमा नमिलेका कुरा संवादको माध्यमबाट टुंग्याउनुपर्ने पनि बताए।

‘हाम्रो बीचमा मतभेद हुन सक्छन्। कति कुरा नमिलेका हुन सक्छन्। सबै कुरा आपसमा छलफल गरेर कुराकानी गरेर लैजानुपर्छ,’ उनले भने, ‘हाम्रो पार्टीलाई जीवन्त रुपमा रुपमा भाइब्रेन्ट बनाएर अगाडि बढाउन सकिन्छ।’

उनले नेताहरूबीच एकता कायम हुँदा पार्टीप्रति आकर्षण बढ्ने दाबी गरे। ‘यसो हुँदा हाम्रोपार्टीका प्रतिआज अझ बढी आकर्षण हुनेछ। देशभित्र बाहिर पनि। यसबारेमा प्रशिक्षणले यसबारे काम गर्ने विश्वास छ’ देउवाले भने।

उनले कांग्रेस-एमालेसहितको गठबन्धन सरकार सफल हुने दाबी पनि गरे। त्यस्तै देउवाले नेपालको लोकतन्त्र अत्यन्त्रै समावेशी भएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ