८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

निर्वाचित भएको एक महिना पुग्दा समेत वडा अध्यक्षको पदवहाली भएन

१६ श्रावण २०७४, सोमबार ०२:४५

सम्राट सिंह/बझाङ १६, साउन । असार १४ गते भएको दोसा्रे चरणको निर्वाचनमा विजय भएका यहाँका अधिकाँस वडाका वडा अध्यक्षहरुको पदवहाली हुन सकेको छैन । 

र्निवाचित भएको एक महिना वितिसक्दा पनि पदवहालीको लागी स्थानिय कर्मचारीहरुले औपचारीक कार्यक्रम नगरि दिएपछि उनिहरु अन्योलमा परेका छन् । गाँउ पालीका र नगरपालीकाका प्रमुख उपप्रमुख सहित केहि वडाका वडा अध्यक्षहरुको पदवहाली भई सकेको भएपनि जिल्लाका धेरै जसो वडा अध्यक्षहरुको पदवहाली हुन सकेको छैन  । 

निर्वाचित भएको अव एक महिना हुन थाल्यो जयपृथ्वी नगरपालीका ६ नम्वर वडाका वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले भने कार्यालयको काम गर्न नपाए पछि वडा अध्यक्ष जितेको कुनै अनुभुती भएको छैन । 

गाँउमा वडा कार्यालय पनि स्थापना भएको छैन वडा सचिवको जिम्मा प्राविधिक सहायक लाई दिएको छ रे कहाँ बस्ने हो कस्ले कुर्चीमा बस भन्ने हो अन्धाधुन्ध परेको उनको भनाइ छ  । 

जयपृथ्वी नगरपालिका भित्र ११ वडा भएको  जयपृथ्वी नगरपालीकामा २ वडा अध्यक्षहरुको मात्र हाल सम्म पदबहाली भएको छ भने अन्य वडा अध्यक्षको पदवहाली भएको छैन  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए