१३ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग

७ चैत्र २०८१, बिहीबार १२:०४

काठमाडौँ | सांसद प्रभु साहले प्रतिनिधिसभाको सूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको उत्तर नदिएकाले आजको प्रश्नोत्तर कार्यक्रम हटाउन माग गरेका हुन् ।

बिहीबारको प्रतिनिधिसभामा बोल्दै उनले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए आफूले बैठक बहिस्कार गर्ने चेतावनी  दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्व अध्यक्ष गणेश थापालाई कारवाहीका लागि पत्राचार गर्ने एन्फाको निर्णय विद्युत् प्राधिकरण अगाडि कुलमान समर्थकको प्रदर्शन दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री मुख्यमन्त्री सिंहको निर्देशन अटेरी गर्ने साह पक्राउ इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : हेलिकप्टरबाट १६ जनाको उद्धार रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग जब नेपाललाई माया गर्ने श्रीमानको अस्तु सेलाउन अमेरिकादेखि पोखरा आइन् लोरेटा बानेश्वरमा संसद् बैठक राखेर सत्तारुढ दलहरू बालुवाटारमा भेला काभ्रेका जिसस प्रमुख पक्राउ पाकिस्तानका सेना प्रमुख मुनीरमाथि अमेरिकाद्वारा प्रतिबन्ध स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन संसद्‌मा विपक्षी दलको अवरोध इटहरीको सेन्ट्रल प्लाजामा आगलागी: फसेकाहरूलाई उद्धार गर्न पठाइयो हेलिकप्टर ऊर्जा मन्त्रालयले दियो कुलमानलाई बर्खास्त गर्नुका १० कारण बढ्यो सुनको मूल्य,आज कतिमा हुदैछ कारोबार ? अर्जेन्टिनाद्वारा ब्राजिलमाथि ४-१ को सानदार जित सरकारले औपचारिक रुपमा भन्यो: कुलमान हटाइए, हितेन्द्र शाक्य नियुक्त सरकारले कुलमानलाई हटाएर ‘कायरताभित्रको दम्भ’देखायो: रास्वपा इन्स्पेक्टर महत मृत्यु प्रकरणमा प्रेमीसहित दुई जना थुनामा