२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर १९ मा मतदानका लागि मिति तोक्न आयोगको निर्देशन

२०७४, १६ श्रावण सोमबार १३:००

साउन १६, काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा हुने पुनः मतदानको मिति तोक्न मुख्य निर्वाचन अधिकृतलाईर् निर्देशन दिएको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले उक्त वडामा मतदान हुने स्थान मिति र आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराई मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना कार्य सम्पन्न गर्न समेत निर्देशन दिएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए । 

भरतपुर १९ को मत गणना चलिरहेका बेला जेठ १४ गते मध्यरातमा माओवादीका कार्यकर्ताले मतपत्र त्यातेका थिए । छानविन गर्दा ९० मत पत्र च्यातिएको भेटिएपछि आयोगले वडा नं. १९ मा पुनःमतदान गर्ने निर्णय गरेको थियो  ।

तर, आयोग निर्णय कार्यान्वयन नगर्न र च्यातिएका मतपत्र बदर गरी बाँकी गणना गर्नु पर्ने माग गर्दै एमाले उम्मेवादर सर्वोच्च गए । सर्वोच्चले आइतबार रिट खारेज गर्दै पुनः मतदान गर्ने आयोगको निर्णयलाई सदर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ