२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको कार्यालयमा तालाबन्दी, छाप र लेटरप्याड कब्जा

२०७४, १७ श्रावण मंगलवार ०७:०७


साउन १७, सल्यान । सल्यानमा नेकपा माओवादी (केन्द्र)का नेताहरुले आफ्नै कार्यालयमा तालबन्दी गरेर छापा र लेटरप्याड नियन्त्रणमा लिएका छन् ।

केन्द्रीय सदस्य जनक घर्तीको समूहले मंगलबार विहानै खलंगास्थित माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा ताला लगाउँदै छाप र लेटरप्याड कब्जा लिएका हुन । नेता घर्तीले जिल्ला समन्वय समितिमा आफूलाई उम्मेदवारी दिनु पर्ने बताउँदै आएका थिए ।

पार्टीले हरिबहादुर बुढाथोकीलाई आधिकारिक उम्मेदवार बनाएको छ । घर्तीले बुढाथोकीको विरोध गर्दै आएका थिए ।

स्थानीय चुनावमा सल्यानका नेताहरु दुई समूहमा विभाजन भएका थिए । त्यसैको बदला भावका कारण जिल्ला समन्वय समितिमाको उम्मेदवारी दर्ताको दिन तालाबन्दी गरिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ