६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले कुलमानलाई हटाएर ‘कायरताभित्रको दम्भ’देखायो: रास्वपा

१२ चैत्र २०८१, मंगलवार १७:३८

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चर्को आलोचना गरेको छ ।

रास्वपाले कुलमान हटाउने सरकारको निर्णयलाई ‘कायरताभित्रको दम्भ’ को संज्ञा दिएको छ ।

रास्वपाले सरकारको अभिष्ट पूरा भइसकेको भन्दै अब उद्योगहरूबाट डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुली गर्न माग गरेको छ । सार्वजनिक लेखा समितिले यसबारे छिटो निर्णय गर्नुपर्ने उनीहरूको माग छ ।

मंगलबार समितिको बैठकमा रास्वपा सांसद मनिष झाले बक्यौता असुली प्रक्रिया अनावश्यक रूपमा लम्बिरहेको आरोप लगाए। उनले समितिमा यो विषय ‘पेण्डिङ’ राख्न नहुने भन्दै तत्काल निर्णय लिन आग्रह गरे।

रास्वपा सांसद हरि ढकालले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय ‘कायरताभित्रको दम्भ’ भएको टिप्पणी गरे।
घिसिङ नागरिक स्तरमा लोकप्रिय र कार्यसम्पादनमा अब्बल रहेकोले सरकारले

रास्वपाले कुलमान घिसिङलाई हटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता