२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत

२०८१, २० चैत्र बुधबार १३:३९

काठमाडौँ |  गत शुक्रबार भएको राजावादीको प्रदर्शनमा घाइते भएका सबै ५४ जना प्रहरी कर्मचारी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सामान्य उपचारपछि उनीहरु डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए ।

घटनामा घाइते भएका ५४ जना आन्दोलनकारीमध्ये ४१ डिस्चार्ज भइसकेका छन् । गोली र गोलीको छर्रा लागेका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोहराले बताए ।

चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा घाइते भएकी रेबिका क्षेत्रीको स्वास्थ्य अवस्था जटिल रहेको छ । सिभिल अस्पतालमा उपचार उनी हल्का बोल्न सक्ने अवस्थामा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम