2026-10-01 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम

काठमाडौँ | बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी छ। शुक्रबार दिउँसो सवा २ बजेको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार प्रदर्शन गर्दै देशका ७९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। यस्तै काठमाडौं –१ मा विजय हासिल गरिसकेको छ । विवरण अनुसार रास्वपाका उम्मेदवारहरूले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर र जिल्लाहरूमा लिड गरिरहेका छन्।

यस्तो छ रास्वपाले अग्रता बनाएका ७९ क्षेत्रका उम्मेदवार र उनीहरूले प्राप्त गरेको मतको सूची:

१. सुलभ खरेल (रूपन्देही – २) : १६,७८८
२. विराज भक्त श्रेष्ठ (काठमाडौं – ८) : १६,५३०
३. मनिष झा (धनुषा – ३) : १५,५५८
४. शिशिर खनाल (काठमाडौं – ६) : १४,५९०
५. सस्मित पोखरेल (काठमाडौं – ५) : १३,७०८
६. अरबिन्द साह (बारा – ३) : १२,७४४
७. सन्तोष राजवंशी (मोरङ – ४) : ११,५९७
८. गणेश पराजुली (काठमाडौं – ७) : ११,५४९
९. प्रदिप विष्‍ट (काठमाडौं – १०) : ११,४०२
१०. बिना गुरुङ्ग (कास्की – ३) : ११,३०२
११. रवि लामिछाने (चितवन – २) : १०,८२२
१२. उत्तम प्रसाद पौडेल (कास्की – २) : १०,०३७
१३. पुकार बम (काठमाडौं – ४) : ९,८२१
१४. सुरेश कुमार चौधरी (बाँके – १) : ९,०६६
१५. राजु नाथ पाण्डे (काठमाडौं – ३) : ९,०२३
१६. तोसीमा कार्की (ललितपुर – ३) : ८,८७१
१७. रुकेश रन्जित (भक्तपुर – १) : ८,३०८
१८. गणेश धिमाल (बारा – १) : ७,८२३
१९. डोल प्रसाद अर्याल (काठमाडौं – ९) : ७,५६७
२०. देवराज पाठक (दाङ – १) : ७,३७०
२१. प्रमोद कुमार महतो (महोत्तरी – १) : ७,३१५
२२. सुनिल के.सी. (काठमाडौं – २) : ७,१०१
२३. खगेन्द्र सुनार (बाँके – ३) : ६,८४१
२४. सोविता गौतम (चितवन – ३) : ६,६७१
२५. रुबिना आचार्य (मोरङ – ६) : ६,६०१
२६. दिपक राज बोहरा (कञ्चनपुर – २) : ५,५८३
२७. डा. लेखजंग थापा (रूपन्देही – ३) : ५,४५७
२८. खडक राज पौडेल (कास्की – १) : ५,४३२
२९. बालेन्द्र शाह ‘बालेन’ (झापा – ५) : ५,२५४
३०. आशा झा (मोरङ – ५) : ५,१०५
३१. धनन्जय रेग्मी (स्याङजा – १) : ४,९४७
३२. रहबर अन्सारी (बारा – ४) : ४,८७३
३३. आसिका तामाङ (धादिङ – १) : ४,३७५
३४. यज्ञमणि न्याैपाने (मोरङ – १) : ४,१२५
३५. राजीव खत्री (भक्तपुर – २) : ४,०८४
३६. तौफिक अहमद खान (रूपन्देही – ५) : ३,७२२
३७. सुनिल लम्साल (रूपन्देही – १) : ३,५९३
३८. जगदिश खरेल (ललितपुर – २) : ३,१९८
३९. इन्दिरा राना मगर (झापा – २) : २,९६०
४०. स्वर्णिम वाग्ले (तनहुँ – १) : २,९२८
४१. अचुत्तम लामिछाने (नुवाकोट – २) : २,८०२
४२. गणेश पौडेल (रौतहट – ४) : २,७२५
४३. कृष्ण कुमार कार्की (मोरङ – २) : २,७०९
४४. बदन कुमार भण्डारी (काभ्रेपलाञ्चोक – २) : २५३१
४५. विपिन कुमार आचार्य (दाङ – २) : २,४२९
४६. तपेश्वर यादव (सिराहा – ४) : २,४०७
४७. पारश मणि गेलाल (उदयपुर – १) : २,३०४
४८. प्रकाश पाठक (झापा – ३) : २,२८१
४९. रबिन महतो (सर्लाही – २) : २,०७५
५०. सागर भुसाल (पर्वत – १) : १,९२५
५१. जनक सिंह धामी (कञ्चनपुर – १) : १,८३०
५२. श्रीधर पोख्रेल (बर्दिया – २) : १,८१२
५३. हरि ढकाल (चितवन – १) : १,७९१
५४. शम्भु प्रसाद ढकाल (झापा – ४) : १,७७५
५५. विमल पन्त (पाल्पा – १) : १,७५०
५६. आनन्‍द बहादुर चन्‍द (कैलाली – ५) : १,६४४
५७. ज्ञानेन्द्र सिंह महता (कञ्चनपुर – ३) : १,६२२
५८. निशा डाँगी (झापा – १) : १,५९१
५९. कमल सुबेदी (दाङ – ३) : १,५४०
६०. विक्रम खनाल (नवलपरासी – १) : १,५००
६१. राजेश कुमार चौधरी (रौतहट – १) : १,४९९
६२. सोम शर्मा (बाग्लुङ – २) : १,४७६
६३. श्रीराम न्यौपाने (तनहुँ – २) : १,१३१
६४. गणेश कार्की (मोरङ – ३) : १,०९३
६५. कोमल ज्ञवाली (कैलाली – १) : १,०९३
६६. सुशील कुमार कानु (पर्सा – २) : १,०७७
६७. रामाकान्त प्रसाद चौरसीया (पर्सा – ३) : १,०५८
६८. तारा प्रसाद जोशी (डडेलधुरा – १) : १,०५२
६९. अमरेश कुमार सिह (सर्लाही – ४) : ९७६
७०. मोहन लाल आचार्य (कपिलबस्तु – १) : ९३०
७१. हरी प्रसाद भुसाल (अर्घाखाँची – १) : ९२४
७२. बब्लु गुप्ता (सिराहा – १) : ८५०
७३. नरेन्द्र कुमार गुप्‍ता (नवलपरासी – २) : ८०३
७४. दिपक कुमार साह (महोत्तरी – २) : ७२८
७५. सागर ढकाल (गुल्मी – १) : ६२२
७६. अशोक कुमार चौधरी (सुनसरी – ३) : ५५३
७७. सुशान्त वैदिक (प्यूठान – १) : ५०५
७८. गोविन्द पन्थी (गुल्मी – २) : ५०२
७९. आशिष गजुरेल (सिन्धुली – २) : ३७२

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल