साउन २१, चितवन | भरतपुर १९ नम्बर वडामा पुनः मतदानपछि महानगरपालिकाको स्थगित मतगणनाको ताजा मत परिणाम आउन थालेको छ । चारवटा समूह विभाजन गरेर कडा सुरक्षाव्यवस्थाबीच अहिले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, चितवन | भरतपुर १९ नम्बर वडामा पुनः मतदानपछि महानगरपालिकाको स्थगित मतगणनाको ताजा मत परिणाम आउन थालेको छ । चारवटा समूह विभाजन गरेर कडा सुरक्षाव्यवस्थाबीच अहिले "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर १९ को मतगणना सकियो, अब २० को गणना हुने

२१ श्रावण २०७४, शनिबार ००:०९

साउन २१, चितवन | भरतपुर १९ नम्बर वडाको जारी मतगणना सम्पन्न भएको छ । १९ वडाको मत गणना सकिँदा देवी ज्ञावाली र रेणु दाहाल बीच २२१ मतले एमालेका उम्मेदवार देवी ज्ञावालीले अग्रया लिएका छन् ।

पछिल्लो अपडेट अनुसार भरतपुर १९ मा कांग्रेस-माओवादीको प्यानल बिजयी भएको छ । त्यहाँ वडा अध्यक्ष कांग्रेसका उम्मेदवार कर्ण बहादुर गुरुङ बिजयी भएका छन् । मत परिणाम अनुसार १९ मत गणना सकिंदा एमालेका उम्मेदवार देवीको पक्षमा ४१ हजार ९ सय ४६ मत परेको छ भने रेणुको पक्षमा ४१ हजार सात सय २५ मत खसेको छ । रेणुले भरतपुर १९ बाट १५३१ मत पाएपछी उनको पक्ष थप बलियो बनेको छ ।

गत १४ जेठको मतदानपछि १९ नम्बर वडाको मतगणना भइरहँदा मतपत्र च्यात्ने घटना भएपछि १९ नम्बर वडामा पुनः मतदान भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता