२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरको ताजा मत परिणाम: अब रेणु अघि-अघि, देवी पछी-पछी

२०७४, २१ श्रावण शनिबार १२:३३

साउन २१, काठमाडौं । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेस–माओवादी गठवन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । वडा नम्बर २० को १६ सय मत गन्दा नतिजा उल्टिएको हो ।

१६०२ भन्दा बढी मत गणना भइसक्दा रेणुले नेकपा एमालेका उम्मेदवार देवीसँग २५ मतले अग्रता लिएकी छन् । ज्ञवालीले अब अग्रता लिने सम्भावना छैन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले जित्ने सम्भावना लगभग सकिएको छ ।

यसअघि मतपत्र च्यातिएर फेरि मतगणना भएको भरतपुर १९ मा एमालेका ज्ञवाली भन्दा माओवादीकी दाहालले झण्डै दोब्बर मत पाएकी थिइन् । वडा नम्बर २० पनि काँग्रेसको पकड रहेको क्षेत्र मानिन्छ । भरतपुर २० मा ३३ सय २ मत खसेको छ । तर, यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिए पनि मतपरिणामले त्यस्तो देखाएन् ।

यो नतिजाले गणनास्थल भरतपुरको कभर्ड हल बाहिर कांग्रेस-माअोवादी केन्द्रका कार्यकर्तामा उमंग छाएको छ भने एमाले कार्यकर्तालाई निरास परेको छ। चीर प्रतीक्षित भरतपुरको मेयर पद को होला भन्ने प्रश्नको लगभग जवाफ मिलेको छ। रेणुको जित करिव निश्चित जस्तै भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ