२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रेणुको जित पछी भावुक हुँदै पुर्व भाईबुहारी सृजनाले फेसबुकमा के लेखिन ?

२०७४, २१ श्रावण शनिबार १९:२२

साउन २२, काठमाडौँ | भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भएकोमा शुभकामना दिँदै प्रकाश दाहालकि पुर्व पत्नी तथा रेणु दाहालकी भाई बुहारी सिर्जनाले खुसि व्यक्त गरेकी छन् ।

प्रचण्ड पुत्र प्रकाश दाहालसँग अझै औपचारिक रुपमा सम्बन्ध बिच्छेद नभएकी सृजनाले फेसबुक मार्फत भेटेरै बधाई दिने अवस्था नभएको भन्दै दु:ख पोखेकी छन् । सृजनाले रेणुलाई  ढुंगाको कापमा उम्रिएको पिपलको बोट’ भन्दै प्रसंशा गरेकी छन् । 

सिर्जनाले आफ्नो फेसबुक मार्फत रेणुको जितमा खुसि साटेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले भावुक स्टाटस पोस्ट गर्दै भनेकी छन् 'धेरै समयपछि मन खुसी छ । कारण, भरतपुर महानगरपालिकाको प्रमुखजस्तो गरिमामाय पदमा रेणु दिदीले जित्नुभएको छ । दिदीसँग गला मिलाएर बधाई दिन मन थियो । तर, दुर्भाग्य । त्यो अवसर मबाट खोसियो । रेणु दिदी ढुंगाको कापमा उम्रिएको पिपलको बोट हो । सधैं अरुलाई शीतल दिनु । खास गरी भरतपुरका मतदाताप्रतिको धर्म नबिर्सनु । मेयर जितेको दिनमा जति पबि्त्र हुनुहुन्छ, पदबाट हटेको दिन पनि तपाईंको स्वच्छता, इमान र पवित्रतामा कसैले चोर औंला ठड्याउन नसकोस् । हार्दिक–हार्दिक बधाई, शुभकामना ।' 

हेर्नुहोस् उसको स्टाटसको स्क्रिनसट: 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ