साउन २२, चितवन ।  चितवनको भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ बहिस्कार गरेका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, चितवन ।  चितवनको भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ बहिस्कार गरेका छन् ।

"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर महानगरमा एमालेद्वारा शपथ बहिष्कार

२०७४, २२ श्रावण आईतवार १२:०२


साउन २२, चितवन ।  चितवनको भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ बहिस्कार गरेका छन् ।

आइतबार बसेको एमालेको जिल्ला समिति बैठकले मतपत्र च्यात्नेलाई साक्षी राखेर शपथ नगर्ने निर्णय गरेपछि उसका जनप्रतिनिधिले शपथ बहिष्कार गरेका हुन्। एमाले जनप्रतिनिधिले सोमबार बिहान १० बजे छुट्‍टै शपथ लिनका निम्ति समय मागेका छन् ।

गए राति मेयरमा विजयी रेणु दाहाल, उपमेयरमा पार्वती शाहसँगै महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई शपथ गराइने भनएपनि एमाले बहिस्कार गरेपछि कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले मात्रै शपथ लिएका छन् ।

भरतपुर महानगरमा पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडाको साउन २० गते पुनःमतदान गरिएपछि निर्वाचित भएको लामो समयपछि शपथ गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ