२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘अपरेसन सिन्दूर’ पछी मोदीले गरे ३ देशको भ्रमण स्थगित

२४ बैशाख २०८२, बुधबार १४:०७

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित गरेका छन् । भारतका एक वरिष्ठ सरकारी अधिकारीले मोदीले आसन्न विदेश भ्रमण स्थगित गरेको बताएका छन् ।

भ्रमण स्थगितको कुनै आधिकारिक कारण दिइएको छैन । तर, भारतले गए राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको केही घण्टापछि मोदीले विदेश भ्रमण स्थगित गरेका हुन् ।

पाकिस्तानमाथि गए राति गरिएको आक्रमणका विषयमा भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिकरूपमा बोलेका छैनन् ।

भारतले गए राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गर्दा २६ जना पाकिस्तानीको मृत्यु भएको छ । आक्रमणमा परी ४६ जना पाकिस्तानी घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।

भारतले गए राति पाकिस्तानमाथि गरेको हवाई आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो