भदौ ७, काठमाडौं | प्रमुख प्रतिपक्षी दल एमालेले बाढीपीडितको सहयोगार्थ करिब एक करोड रुपैया प्रधानमन्त्री राहत कोषलाई प्रदान गरको छ । 

मंगलबार पूर्वप्रधानमन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौं | प्रमुख प्रतिपक्षी दल एमालेले बाढीपीडितको सहयोगार्थ करिब एक करोड रुपैया प्रधानमन्त्री राहत कोषलाई प्रदान गरको छ । 

मंगलबार पूर्वप्रधानमन"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले दियो- बाढीपीडितलाई एक करोड

७ भाद्र २०७४, बुधबार ०२:५१

भदौ ७, काठमाडौं | प्रमुख प्रतिपक्षी दल एमालेले बाढीपीडितको सहयोगार्थ करिब एक करोड रुपैया प्रधानमन्त्री राहत कोषलाई प्रदान गरको छ । 

मंगलबार पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन् । पार्टीगत रुपमा एमालेले गरेको यो सहयोग सबैभन्दा ठूलो हो । 

एमालेले सांसद, केन्द्रीय नेता र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट एक महिनाको तलब उठाउने निर्णय भएको थियो । त्यसबाहेक उक्त पार्टीले बाढीपहिरो पीडितका लागि छुट्टै अभियान सञ्चालन गररे समेत सहयोग गरिरहेको छ । त्यस्तै एमालेको अन्य संगठनबाट समेत राहतको लागि रकम उठाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता