२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सभामुखद्वारा रास्वपा र राप्रपा नेताहरूसँग संसद अवरोधबारे छुट्टाछुट्टै संवाद

२०८२, १ असार आईतवार १२:०७

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोध समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

आज बिहान बानेश्वरस्थित कार्यकक्षमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँगको भेटमा सभामुख घिमिरेले संवैधानिक दायित्वअनुसार बजेटमाथिको छलफल सुरु गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अवरोधको स्वरूपमा बदल्न आग्रह गरेका थिए। उनले संसदलाई मर्यादित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

जवाफमा कार्यवाहक सभापति अर्यालले रास्वपाले आफ्नो अडान यथावत् राख्दै अवरोध जारी राख्ने जानकारी गराए पनि संसद्को गरिमा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। शुक्रबारको बैठकमा देखिएको अव्यवस्थित अवस्था र संसदीय मर्यादासम्बन्धी विषयमा बिहानै प्रमुख सचेतकहरूले पनि सभामुखको ध्यानाकर्षण गराएका थिए।

यसैबीच, सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग टेलिफोन संवाद गर्दै संसद्को अवरोध हटाउन अनुरोध गरेका छन्। संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै उनले आफ्ना विषयहरू संसद्मै उठाएर सदन सञ्चालनमा सहयोग पुर्‍याउन राप्रपालाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण