2026-07-03 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा माओवादी केन्द्रले उम्मेद्वारको टुङ्गो लगायो (सूचीसहित)

2017-09-05

भदौ २०, महोत्तरी । नेकपा माओवादी केन्द्रले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ । 

२ नम्बर प्रदेशमा हुने निर्वाचनका लागि महोत्तरीमा अधिकांश उम्मेदवार टुंगो लगाएको हो । महोत्तरीको आठ नगरपालिका र चार गाउँपालिकाको मप्रमुख र उपप्रमुखको नाम सिफारीस गरेको छ । त्यस्तै औरही, बलवा र भँगाहा नगरपालिकाको मेयर–उपमेयरको नाम टुँगो लगाउन बाँकी रहेको जनाएको छ ।

उम्मेद्वारहरूको नामावली

बर्दिबास नगरपालिका

मेयरमा–विदुर कार्की

उपमेयर–कृष्णमाया गौतम

गौशाला नगरपालिका

मेयर–शिवनाथ महत्तो

उपमेयर–आगा लामा

लोहारपट्टी नगरपालिका

मेयर–अमरनाथ यादव

उपमेयर–शोभाकुमारी यादव

रामगोपालपूर नगरपालिका

मेयर–अशोक मण्डल

उपमेयर–सीता देवी शाह

मनरा नगरपालिका

मेयर–राजेन्द्र शाह

उपमेयर–सुन्दरकलादेवी यादव

जलेश्वर नगरपालिका

मेयर–कौरालेन्द्र शर्मा

उपमेयर–किरण ठाकुर हिना

मटिहानी नगरपालिका

मेयर–राजकिशोर मण्डल

उपमेयर–सविला खातुन

पिप्रा गाँउपालिका

अध्यक्ष–राम जानकी यादव

उपाध्यक्ष–गीतादेवी दास

महोत्तरी गाँउपालिका

अध्यक्ष–गान्दी यादव

उपाध्यक्ष–बबिता देवी दास

सोनमा गाँउपालिका

अध्यक्ष–मन्सकी मन्सुर

एकडाँरा गाँउपालिका

अध्यक्ष–महेश यादव

उपाध्यक्ष–देवी तिवारी

सम्सी गाँउपालिका

अध्यक्ष–फारुक सेकुम

उपाध्यक्ष–नगीनादेवी यादव

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली