२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुटिन युक्रेनको ‘आत्मसमर्पण’ चाहनुहुन्छ : जर्मन विदेशमन्त्री

१६ असार २०८२, सोमबार १६:५६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले आत्मसमर्पण गरोस् भन्ने चाहेको जर्मनीका उच्च कूटनीतिज्ञले सोमबार बताउनुभएको छ ।

तीन वर्षभन्दा लामो युद्ध अन्त्यका लागि रोकिएको शान्ति वार्ताबीच ‘पुटिनले आफ्ना कुनै पनि अधिकतमवादी मागलाई त्याग्न तयार भइरहनुभएको छैन । उहाँ वार्ता चाहँनुहुन्न, यूक्रेनको आत्मसमर्पण चाहनुहुन्छ,” जर्मनीका विदेशमन्त्री जोहान वेडफुलले युक्रेनको राजधानी किएभको अघोषित भ्रमणका क्रममा भन्नुभयो ।

“युक्रेनको स्वतन्त्रता र स्वाधिनता विदेश र सुरक्षा नीतिको सबैभन्दा महत्वपूर्ण कार्य हो,” वेडफुलद्वारा हस्ताक्षरित जमनीको विदेश मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उहाँले भन्नुभयो, “रुसले लाखौं अतिरिक्त जीवनको मूल्य चुकाएर पनि हाम्रो समर्थन कमजोर पार्ने कुरामा सट्टेबाजी गरिरहेको छ र कुनै पनि मूल्यमा विजय हासिल गर्न चाहन्छ र आत्मसमर्पण गराउन चाहन्छ,।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…