३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

डेटिङ एप बनाएर अवैध धन्दा, समातिए ६ जना चिनियाँ नागरिक

१८ असार २०८२, बुधबार १७:४१

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको दमकल चोकमा अवैध डेटिङ एप, कल सेन्टर र क्रिप्टो कारोबार सञ्चालन गरेको आरोपमा ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

उनीहरूले ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि’ दर्ता गरेर एक घर भाडामा लिएर अनलाइन डेटिङ स्क्याम र क्रिप्टो कारोबार सञ्चालन गर्दै आएको पाइएको सीआईबी प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए।

उनीहरू नेपाली युवा–युवतीलाई डेटिङ एपमार्फत सम्पर्क गरेर ठगी गर्ने गरेको खुलेको छ। प्रहरीले उनीहरुको साथबाट रु १३ लाख ९९ हजार ९५० रुपैयाँ बराबरको अवैध रकम समेत बरामद गरेको छ।

सीआईबी ले हालसम्म ५२ जनालाई नियन्त्रणमा लिएको छ भने मुख्य ६ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ