२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले आपतकालिन तयारी र जोखिम न्युनिकरणमा स्थानीय नेतृत्वलाई प्रथामिकतामा राखेको : गृहमन्त्री लेखक

२०८२, ३ भाद्र मंगलवार १४:३९

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले सरकारले आपतकालिन तयारी, जोखिम न्युनीकरण र पुर्ननिमार्णमा स्थानीय नेतृत्वलाई प्रथामिकतामा राखेको बताएका छन् । मंगलबार नेपाल मानवीय सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले नेपालको सविंधानले स्थानीय सरकारलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको बताए ।

उनले सरकारले विपद् व्यवस्थापनलाई प्राथामिकतामा राख्दै स्थानीय सरकारलाई सवल बनाउने कार्यकालकालागि पालिका स्तरमा विपद् व्यवस्थापन समिति, स्थानीय आपतकालिन केन्द्र, हरेक पालिकामा गोदाम घरको व्यवस्था, पालिकामा बस्ने स्वयंम सेवकहरुको लागि गठन तथा तालिम,स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था लगायतको कामहरु गरेको समेत जानकारी दिए ।

उनले मानवीय संकट बढ्दै गएको भन्दै साधन स्रोतको सिमितताले विश्वव्यापी मानवीय प्रणालीमा आवश्यक सुधार र रुपान्तरणको आवश्यकता रहेको औल्याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प