२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद शर्माले कुवेतमा ज्यान गुमाएकाको शव नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराए

२०८२, ४ भाद्र बुधबार १४:२३

काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभा सांसद जनार्दन शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट निधन भएका र गम्भीर बिरामी परेका नेपालीको अवस्थाबारे अद्यावधिक विवरण सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कुवेतमा विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको थियो भने केही गम्भीर बिरामी परेका छन् ।

सोही घटनाबारे बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शर्माले मृतकको शव नेपाल ल्याउने र बिरामीको उपचारको प्रबन्धबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।‘कुवेतमा भएको घटनाबारे उहाँहरूको अवस्थाबारे घरपरिवारले हामीलाई रोइकराइ गरिरहेको अवस्था छ , मृतकहरूको शव कहिले नेपाल आइपुग्छ ? उपचार गर्ने क्रम कसरी अगाडि बढेको छ ?,’ उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प