२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घर र पार्टी कार्यालयलाई लक्षित आक्रमण सुरु भएपछि शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले सार्न थाले

२०८२, २४ भाद्र मंगलवार १३:३२

काठमाडौँ | जेनजी प्रदर्शन चर्किएसँगै दलका शीर्ष नेताहरूको घर र पार्टी कार्यालयलाई लक्षित गर्दै आक्रमण सुरु भएपछि उनीहरूलाई सुरक्षा निकायले सुरक्षित स्थानमा सार्न सुरु गरेको छ । केही बेरअघि मन्त्रिक्वाटर भैंसेपाटीमा हेलिकप्टरहरु पुगेका छन् र मन्त्रीहरुलाई त्यहाँबाट बाहिर निकालेका छन् भने विमानस्थलमा पनि हेलिकप्टरहरुको बाक्लो उपस्थिति रहेको छ ।

बालुवाटारसहित विभिन्न स्थानमा सैनिक र निजी हेलिकोप्टर अवतरण भएका छन् भने अन्य उच्च तहका नेतालाई पिन सुरक्षित स्थानमा लगिएको छ । तर उनीहरुलाई कहाँ लगिएको हो भन्नेबारे केही खुलाइएको छैन | सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि प्रदर्शनकारी आक्रोशित बनेका हुन् । देशका विभिन्न स्थानमा कर्फ्यु लगाइ पनि प्रदर्शनकारीले त्यसको प्रवाह गरेका छैनन् । कयौं स्थानमा गोली चलेका छन् भने प्रहरी बिटमा पनि आगो लगाइएको छ । राजमार्ग ठप्प छ । अवस्था सरकारको नियन्त्रण बाहिर गएको छ । प्रधानमन्त्रीले ६ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् तर अवस्था त्यसअघि नै जटिल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण