२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा विवेकशिल साझा पार्टीले टुङ्गो लगायो प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार

१७ आश्विन २०७४, मंगलवार ११:३८

सम्राट सिंह/असोज १७, बझाङ । बझाङमा विवेकशिल साझा पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुङ्गो लगाएको छ । 

आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि विवेकशिल साझा पार्टीले सोमबार प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुङ्गो लगाएको हो । 

विवेकशिल साझा पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ बिश्व प्रकाश जेठारा र समानुपातिकमा रमेस महरको नाम घोषणा गरेको विवेकशिल साझा पार्टीका सदस्य नयन बहादुर मल्लले बताए । उनले भने क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ मोहन बहादुर सिंह र समानुपातिकतर्फ हर्क बहादुर बम्म र क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ रविन्द्र बहादुर बम्म र समानुपातिकतर्फ सुरत बहादुर मल्लको नाम टुङ्गो लागेको छ । 

आगामी मंसिर १० गते हुन गइरहेको निर्वाचनका लागि माओवादी केन्द्रले भने करिब उम्मेदवारको टुङ्गो लगाइसकेको छ भने नेपाली काँग्रेसले पनि जम्बो टोलीको नाम केन्द्रमा सिफारिस गरेको छ यसैगरी नेकपा एमालेले भने उम्मेदवारको टुङ्गो लगाउन आजदेखि आन्तरिक छलफल सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?