२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशनको भव्य उद्घाटन

२०८२, २८ मंसिर शनिबार १४:३९

काठमाडौँ | नेकपा (एमाले)को ११औँ महाधिवेशन सुरु भएको छ । शनिबार (मंसिर २७) दिउँसो भक्तपुरको सल्लाघारीस्थित चौरमा पार्टी अध्यक्ष एवं पूर्वाप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरे ।

ओलीले रिमोटबाट झन्डोत्तोलन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् । रातो पृष्ठभूमिमा पहेँलो रङको हँसिया र हथौडाअंकित झन्डा फर्फराएसँगै एमालेको ११औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ ।

उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । उद्घाटनअघि विभिन्न स्थानबाट र्‍याली निकालिएको थियो । एमाले महधिवेशनअन्तर्गत भोलि (मंसिर २८)देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा