Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ ०६ गते, अपराह्न ५:४५ बजे
काठमाडौँ - KTM

सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने तयारी गरेका छन् ।

रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि उनले राजीनामा दिन लागेका हुन् । उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।