Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ ०७ गते, बिहान ११:०१ बजे
काठमाडौँ - KTM

शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । पुनले राजीनामा दिएको जानकारी अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत् दिएका हुन् ।