2026-10-03 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपामा पुगेर बैठक राख्दैछन् । आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई अगाडि बढाएर जाने निर्णय गर्न सक्ने महामन्त्री प्रदीप पौडेलको संकेत छ।

पौडेलका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनपछि थापालाई प्रधानमन्त्री बनाउने कुरामा कांग्रेसमा दुई मत छैन।

‘सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दैछौँ महत्वपूर्ण निर्णय त गरिहाल्छौँ’, महामन्त्री भने, ‘महत्वपूर्ण निर्णय हुनसक्छ निर्वाचनपछि हामी कसको नेतृत्वमा सरकार गठन गर्छौं त्यसलाई हामी क्लियर पार्न चाहन्छौं।’

काठमाडौँ क्षेत्र नम्बर ४ छोडेर सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दैछन्। उनलाई त्यहाँबाट पूर्व काङ्ग्रेस नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका डा अमरेशकुमार सिंहले टक्कर दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने