Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ १७ गते, अपराह्न ३:०८ बजे
काठमाडौँ - KTM

अछाम पुगे बालेन शाह

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | रास्वपाका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह अछाम पुगेका छन् । शुक्रबार उनी अछाममा– २ का उम्मेदवार भूपदेव शाहसँग मंगलसेनमा पुगेका हुन् । उनले त्यहाँस्थित रास्वपाको कार्यालयमा गएर घण्टी पनि बजाएका छन् ।