2026-10-02 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले कमजोर नभएको दाबी गरेका छन्। ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै देश बनाउने पार्टी एमाले मात्रै भएको जिकिर गरे।

उनले भने, ‘हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन् सबै। त्यसको जिम्मा पनि लिएर उनीहरूले हामी हौँ भनिसके, अब भविष्यमा देश बनाउँदै जाने कि जलाउँदै जाने रु अराजकता मच्चाउँदै जाने कि विधिको शासनको राज बनाउँदै जाने भन्नेमा लडाइँ चलिरहेको छ।’

उनले ओखलढुङ्गामा अस्मिता थापा हार्नु भनेको १६५ मध्ये एक ठाउँमा देश हार्नु भएको भन्दै जिताउन लाग्न पार्टीपंक्तिलाई निर्देशन दिए।‘एउटा ठाउँमा पनि देशले हार्न हुँदैन, देशले जित्नुपर्छ’ उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै भने, ‘मेरै ठाउँमा पनि केही ठुटे सिंङ लिएर पुगेका छन्। सिँगौरी खेल्दै, मैले केही भन्नै पर्दैन, अण्डा दुई प्रकारको हुन्छन् एउटा बतासे, एउटा साँच्चैको, बतासे अण्डाबाट चल्ला निस्कँदैन। ती बतासे अण्डाबाट कुनै चल्ला निस्कनेवाला छैन।’

उनले रास्वपासँग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता