2026-10-21 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन: बालेन

काठमाडौँ | अघिल्लो पटक प्रदेश सभाको मतदानमा सहभागी नभएका बालेन्द्र साहले झापाका जनतासँग प्रदेश सरकारको बजेट र जनप्रतिनिधिको तलब भत्ताले देश नडुबेको बताएका छन्।

झापा क्षेत्र नम्बर ५ मा रहेका सुकुम्बासी बस्तीका जनताले प्रदेशस्तरको बजेट कटौती गरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्न भनेपछि साहले प्रदेश संरचनाकै कारण बजेट अभाव नभएको बताएका हुन्। उनले भने, ‘प्रदेश संरचनामा खर्च न्यून छ। तलबमा जाने न्यून खर्च हो। मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन।’

प्रदेश संरचना खारेज हुँदैमा बजेटको समस्या समाधान नहुने उनको तर्क छ। तर झापाको जनताले प्रदेश संरचना हटाए बजेट पर्याप्त हुने र शिक्षासँगै स्वास्थ्यमा जनताले सुविधा पाउने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ