2026-10-20 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९४ क्षेत्रको मतगणना जारी

काठमाडौँ | बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मत गणना जारी छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ९४ क्षेत्रको प्रारम्भिक परिणाम आएको छ । यीमध्ये २ क्षेत्रको विजयी नतिजा आइसकेको छ । वियजी हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. १ मा रञ्जु दर्शना (न्यौपाने) र मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका छन् ।

हालसम्म रास्वपाले एक जित र ७० स्थानमा अग्रता बनाउदा कांग्रेसले पनि १ जित ६ स्थानमा अग्रता बनाएको छ । यस्तै, नेकपा एमालेले ६ नेपाली कम्युनिस्ट पार्टीले ६ श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राप्रपा र एक जना स्वतन्त्र सांसदले १– १ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ