2026-10-01 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाले टुंग्यायो १५ मन्त्री

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन शाह नेतृत्वको सरकारमा सहभागी हुने १५ मन्त्रीको टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको रास्वपा बैठकबाट प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम टुंगो लगाएको हो ।

बालेन्द्र शाह – प्रधानमन्त्री, स्वर्णिम वाग्ले – अर्थमन्त्री, सोबिता गौतम– कानुन, शिशिर खनाल – परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ– ऊर्जा, सुधन गुरुङ – गृहमन्त्री, अमरेशकुमार सिंह – उद्योगमन्त्री, प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री, गीता चौधरी – कृषीमन्त्री, विक्रम तिमिल्सिना– सञ्चारमन्त्री, खडक (गणेश) पौडेल – पर्यटनमन्त्री, सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री, दीपक साह – श्रममन्त्री, सस्मित पोखरेल– शिक्षामन्त्री, गणेश पौडेल– पर्यटनमन्त्री, सीता वादी– महिलामन्त्री, निशा मेहता – स्वास्थ्य तथा जनसंख्या

यस्तै रास्वपाले डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू