२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

२०८२, १९ चैत्र बिहीबार १२:१०

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा ललितपुरको लगनखेलदेखि बूढानीलकण्ठसम्म र थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म दुईवटा रुटमा रात्रिकालीन यातायात सेवा सञ्चालन गर्न लागेको हो ।

लगनखेलबाट पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल तथा प्रसुति गृह, नेसनल ट्रमा सेन्टर तथा वीर अस्पताल, कान्ति तथा शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्मको एउटा रुट सञ्चालन गर्न लागेको हो । त्यस्तै, थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म अर्को रुट सञ्चालन गर्न लागेको छ ।

जसमा थानकोट हुँदै सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै विमानस्थलसम्म सञ्चालन हुनेछ । यी दुई रुटमा चारवटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ