२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादी केन्द्रका प्रभावशाली नेता काँग्रेसमा प्रवेश गर्दै

२०७४, १३ कार्तिक सोमबार ०८:४०

सरोज यादव/कात्तिक १३, सर्लाही ।  नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता सम्भुलाल श्रेष्ठले पार्टी छाडेर काङ्ग्रेसमा प्रवेश गर्ने निर्णय अन्तिम चरणमा पुर्‍याएका छन् । 

मधेसविरोधी एमालेसँग माओवादीले गरेको वाम गठबन्धनबाट असन्तुष्ट मधेसका प्रभावशाली नेतासमेत रहेका श्रेष्ठले पार्टी परित्याग गर्न लागेका हुन् । 

अब उनी कांग्रेस प्रवेश गर्ने अन्तिम तयारीमा रहेको स्रोतले बताएको छ । दोश्रो संविधानसभाको निर्वाचनमा सर्लाही क्षेत्र नं १ बाट भारी मतका साथ निर्वाचित निवर्तमान साँसद एवम् बहालबाला मन्त्री समेत रहेका श्रेष्ठलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्ने बताइएको छ । 


लोकतान्त्रिक बिचारधारामा विश्वास राख्ने साँसद श्रेष्ठ सर्लाही १ मा जनमत भएका नेतामा पर्छन् । श्रेष्ठ काँग्रेस प्रवेश गर्ने निर्णयसँगै सर्लाहीका जनतामा उत्साह बढेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन