२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाका प्रदेश संयोजकसहित दर्जनौ नेता एमालेमा प्रवेश

२०७४, १५ कार्तिक बुधबार १५:०२

नरी बडु/कात्तिक १५, बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश नम्बर ७ संयोजक पुष्करराज जोशी (लख्खाभाई) ले दर्जनौँ नेता कार्यकर्ता सहित एमाले प्रवेस गरेका छन् ।

अखण्ड सुदूरपश्चिमका तत्कालिन संयोजक समेत रहेका जोशीलाई एमाले उमाध्यक्ष भिम रावलले एमाले प्रवेस गराएका हुन् । चुनावको मुखैमा प्रदेश संयोजक सहित दर्जनौ नेता कार्यकर्ताहरुले एमाले प्रवेस गरेपछि लोकतान्त्रिक गठबन्धनलाई ठुलो धक्का लाग्ने अनुमान गरिएको छ ।


स्थानीय तह निर्वाचनमा दशरथचन्द नगरपालिकाको मेयर पदका उमेदबार समेत बनेका जोशी नेपाली काग्रेसका सभापति नरेन्द्र थापासंग ६२ मतको झिनो अन्तरले पराजित भएका थिए ।

जोशी सहित प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सदस्य एवमं प्रदेश संयोजक दीपेस शाह, राप्रपाका जिल्ला कमिटी सचिव प्रजापती जोशी, राप्रपाका पुर्व जिल्ला उपाध्यक्ष कृष्ण बहादुर चन्द, जिल्ला कमिटी सहसचिव सुरेन्द्र भाट र राप्रपाका जिल्ला सदस्य एवमं पञ्चेश्वर गाँउपालिकाका वडा अध्यक्ष रामसिह पुजारा सहित ३६ जनाले एमाले प्रवेस गरेका हुन् । एमाले उपाध्यष भिम रावलले काग्रस लगायतका अन्य पार्टी परित्याक गर्ने नेता कार्यकर्तालाई पनि एमाले प्रवेस गराएका छन् ।

राप्रपाबाट असन्तुष्ट भएका उनिहरुले राष्ट्र र राष्ट्रियताको हितका साथै देशको दिर्घकालीन विकास गर्ने एमालेमात्रै हो भन्दै बुधबार एमाले प्रवेस गरेका हुन् ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो