२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा प्रचण्डका ज्वाँईले बागी उमेदवारी दिँदै

२०७४, १५ कार्तिक बुधबार १५:२०

प्रेम सुनार/कात्तिक १५, गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका एक जना नेताले आफुले केन्द्रबाट टिकट नपाएपछि आफ्नै पार्टीका नेता विरुद्ध बागी उमेदवारी दिने घोषणा गरेका छन् । 

सुरुमा प्रतिनिधी सभाको लागि गुल्मी क्षेत्र नम्वर २ बाट उमेदवारमा सिफारिस भएका माओवादी केन्द्रका केन्द्रिय सदस्य जिसीले फेशबुक स्टाटस मार्फत बागी उमेदवरी दिने घोषणा गरेका हुन् ।


गुल्मीको क्षेत्र नम्वर २ को प्रदेश नम्वर ४ मा सो पार्टीका पोलिटब्युरो सदस्य दिनेश पन्थीको उमेदवारी केन्द्रबाट टुङ्गो लागेर आए लगत्तै जिसीले बागी उमेदवारीको घोषणा गरेका छन् ।  

उनले देशैभर ६०/४० माओवादी र एमालेलेको सिट बाँडफाँट अनुसार कुनै जिल्लामा प्रतिनिधी सभाको उमेदवार माओवादी केन्द्रले पाएको उमेदवार सम्वन्धित जिल्लामा एमालेले प्रतिनिधी सभा पाउने भए माओवादी केन्द्रका प्रतिनिधी सभाका लागि सिफारिस भएका उमदवारले स्वतः प्रदेश सभाको टिकट पाउने केन्द्रको नीति अनुसार आफुले पाउने दावि गर्दै आएका थिए । 

जिसी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाँई चेला हुन् । उनले आफु माथी अन्याय भएको गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश