सास । असोज १७, बर्दिया ।

पहिलो हुने निर्वाचन हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत दोस्रो चररणमा सम्पन्न हुने निर्वाचनका लागि बर्दिया जिल्लामा परेका उम्मेदवारीमा आज कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्याल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज १७, बर्दिया ।

पहिलो हुने निर्वाचन हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत दोस्रो चररणमा सम्पन्न हुने निर्वाचनका लागि बर्दिया जिल्लामा परेका उम्मेदवारीमा आज कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्याल"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

उम्मेदवारको विरोधमा उजुरी परेन ! यस्तो छ निर्वाचन तालिका ( उम्मेदवारको लिस्ट सहित)

१७ कार्तिक २०७४, शुक्रबार १४:५६

सास । असोज १७, बर्दिया ।

पहिलो हुने निर्वाचन हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि बर्दिया जिल्लामा परेका उम्मेदवारीमा आज कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार असोज १६ गते मनोनयनपत्र दर्ता तथा सूची प्रकाशन गर्ने, १७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, १८ गते उजूरी उपर जाँचबुझ गरी निर्णय गरी मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, १९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा बर्दियाबाट मन्त्री भएका तीनै जना मन्त्रीहरु तथा पूर्व गृहमन्त्री वामदेव गौतमको समेत उम्मेदवारी परेको छ । 

विशेष गरी क्षेत्र नं. १ मा सिंचाई मन्त्री सञ्जय गौतम र वामदेव गौतमको चुनावी प्रतिस्पर्धालाई निकै रोचक तरीकाबाट हेरीएको छ भने बाम गठवन्धनपछि यसको परिणामबारे विभिन्न आंकलनहरु भैरहेका छन् ।

थप लिस्टहरु :




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो