९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रञ्जु दर्शनाले दिइन् मिडियालाई कडा चेतावनी

१८ कार्तिक २०७४, शनिबार ०८:०१

कात्तिक १८, काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना न्यौपानेले सन्चारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएकी छिन् ।

फेसबुकमा प्रतिकृया लेख्दै उनले आफुहरु राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेका बेला केहि सन्चारमाध्यमले आफु लगायत पार्टीकै बदनाम गराउन लागेकाले आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् ।

फेसबुकमा प्रतिकृया लेख्दै उनले भनेकी छिन “हामी राष्ट्रिय पार्टी बनाउने अभियानमा छौँ, यो बेला कसैले रञ्जु लगायत पार्टी छाडेर जाँदै” भनेर समाचार लेखेको प्रति आफ्नो ध्यानाकर्षण भएको छ ।

शुक्रबार केहि सन्चारमाध्यममा विवेकशील साझा पार्टीका नेताद्वय उज्वल थापा र नेतृ रञ्जु दर्शना न्यौपानेले पार्टी छाड्दै भनेर समाचार प्रकासित भएको थियो ।

उक्त समाचारको विषयलाई लिएर रञ्जुले सन्चारमाध्यम विरुद्ध नै मुद्धा हाल्ने चेतावनि समेत दिएकी छिन् । “केहि अनलाईनले हुँदै नभएको, जनतामा भ्रम फैलाउने खालका समाचार सम्प्रेषण गरेको थाहा पाए, अब त्यसको विरोधमा साइबर क्राइम अन्तर्गतको मुद्धा दायर गर्न कदम चाल्नेछु” उनले फेसबुकमा लेखेकी छिन् ।

उनि पार्टी छाड्दै भन्ने समाचार प्रकासित भएसंगै विभिन्न टिकाटिप्पणीहरु आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो