१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष माओवादीमा प्रवेश

१८ कार्तिक २०७४, शनिबार ११:२४

कात्तिक १८, चितवन । राप्रपा प्रजातान्त्रिक चितवनका जिल्ला अध्यक्ष बदि्र तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

चितवनको माडीमा भएको एक कार्यक्रममा सवैलाई आश्र्चायचकित पार्दै तिमिल्सिना माओवादी प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमिल्सिनासहित करीव १ सयजति राप्रपाका कार्यकर्तालाई टिका लगाएर पार्टीमा भित्राएका छन् ।  


तिमिल्सिनाको टोली माओवादीमा प्रवेश गरेपछि चितवन ३ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपा प्रजातान्त्रिक नेता विक्रम पाण्डे समस्यामा परेका छन् ।

उम्मेदवारी दर्ताको दिनमा समेत तिमिल्सिना लोकतान्त्रिक गठवन्धनका तर्फबाट अगुवाई गर्दै हिडिँरहेका थिए । 

तिमिल्सिना यसअघि कमल थापाको राप्रपा नेपालको जिल्ला अध्यक्ष थिए । राप्रपा पार्टी विभाजन भएपछि तिमिल्सिना विक्रम पाण्डे जता लाग्छन् उतै जाने भन्दै राप्रपा प्रजातान्त्रिकतिर लागेका थिए ।

उनी भरतपुर महानगरपालिकामा राप्रपाको तर्फबाट मेयरको उम्मेदवारसमेत थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो