२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीका माओवादी नेतामाथी परेको उजुरी खारेज

२०७४, १९ कार्तिक आईतवार १२:४६

सरोज यादव/कात्तिक १९, सर्लाही । सर्लाहीको क्षेत्र न -२ अनतर्गत प्रदेश सभा सदस्य `ख' मा बाम गठबन्धनका उमेदवार माओवादी नेता राजकुमार राय उपर परेको उजुरी खारिज भएको छ । 

उहाँको समानुपातिक तर्फ पनि नाम रहेको भन्दै सोही क्षेत्रका अर्का एक स्वतन्त्र उमेदवारले क्षेत्र न-२ का निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दिएको थियो ।


उजुरी को आधारमा छानबिन गर्दा माओवादी नेता राय उपर दिएको उजुरी आवश्यक प्रमाण नपुगे पछि गरिएको गरिएको मुख्य निर्वाचन अधिकृत राजेश कुमार काफ्लेले जानकारी दिनुभयो ।

नेता राय उपर लगाइएको उजुरी खारिज भएपछि उहाँलाई चुनाव लड्न कुनै समस्या नरहेको क्षेत्र न-२ को निर्वाचन अधिकृत समेत रहनु भएको काफ्लेले बताउनुभयो । 

सर्लाहीमा नेता राय बाहेक अरु कुनै पनि उमेदवार उपर उजुरी नपरेको उहाँले जानकारी दिनुभयो । आज उमेदवारहरुलाइ चुनाव चिन्ह ( छाप) प्रदान गरिने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी