२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा नेपाली कांग्रेसले क्षेत्रिय चुनाव प्रसार समिति गठन गर्यो

२०७४, १९ कार्तिक आईतवार १४:२५

कात्तिक १९, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीले पार्टीका महासमिति सदस्य भिम बहादुर थापा क्षेत्रीको संयोजकत्वमा क्षेत्रिय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । 

जिल्लाको बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल र सोही क्षेत्रको प्रदेश नम्बर १ मा प्रदेश सभामा कांग्रेसका उम्मेदवार गुणनिधि तिवारीलाई जिताउनका लागि पार्टीले आज यस क्षत्रिय समिति गठन गरेको हो ।

चुनाव प्रचारप्रसार समितिका कार्यालय सुनवल नगरपालिकामा रहने गरि पार्टीका महासमिति सदस्य भरत थापालाई संयोजक तोकेको छ भने सो क्षेत्रमा पर्ने साविकका गाविस र नगरपालिकाका ईकाई सभापतिहरुलाई सह–संयोजक तोकेको छ ।

त्यस्तै पार्टीका जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षत्रिय कार्यसमिति सदस्य, तरुणदल का जिल्ला सदस्य एवं क्षेत्रिय कार्यसमितिका पदधिकारी एवं सदस्य र साविक गाउ नगर ईकाई समितिका वाड संयोजकहरु चुनाव प्रसार प्रसार समितिका सदस्य रहने गरि समिति गठन गरिएको नेपाल तरुण दलका जिल्ला सदस्य यज्ञ प्रसाद पौडेलले जानकारी दिए । 

पौडेलले भने नेपाली कांग्रेसका लोकप्रिय एजेण्डाले यस क्षेत्रका बासीहरुको मन जिती बिजयी हुने आँकलन गरिएको छ । पार्टीका उम्मेदवारहरुलाई जिताउन पार्टीका सबै क्रियाशिल सदस्यहरु लागी परेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश