१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट छुट्टिएर बनेको नवलपुर जिल्लाले पायो प्रमुख जिल्ला अधिकारी

१९ कार्तिक २०७४, आईतवार १७:४४

कात्तिक १९, नवलपरासी | नवलपरासीको प्रदेश ४ मा परेको बर्दघाट–सुस्ता पूर्व नवलपुर नया“ जिल्लाको संरचनाको क्रममा बिस्तारै अगाडि बढिरहेको छ । 

यसअघि इलाका प्रशासन कार्यालयको रुपमा स्थापना भएको इलाका प्रशासन कार्यालय कावासोती जिल्ला प्रशासन कार्यालयमा रुपान्तरण भएको छ । जिल्लामा पहिलो प्रमुख जिल्ला अधिकारीका रुपमा शम्भुप्रसाद मरासिनीले आइतवारबाट कार्यभार सम्हाल्नु भएको छ ।

कार्यभार सम्हाल्दै मरासीनीले नवलपुरलाई नेपालकै नमुना जिल्ला बनाउनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । । मरासीनीले नवलपुर जिल्ला प्राकृतिक श्रोत साधनमा धनी जिल्ला भएकाले यहा धेरै सम्भावना रहेकाले सबैको साथ र सहयोग रहेमा नवलपुरको विकासले तिब्रता लिनेमा जोड दिनुभयो ।

साथै उहा“ले नवलपुरमा अन्य कार्यालय व्यवस्थापन छिट्टै गर्ने बताउनु भएको छ । कार्यालय व्यवस्थापनमा कठिनाई भएको भए पनि सर्वदलीय सहकार्य गरेर छिट्टै नै सबैको पायक पर्ने ठाउँमा सबै कार्यालय व्यवस्थापन गर्ने बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो