कात्तिक २१, नवलपरासी | आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मनोनयनका क्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस नवलपुरले विकासप्रेमी कुशल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २१, नवलपरासी | आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मनोनयनका क्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस नवलपुरले विकासप्रेमी कुशल "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरमा थपियो काँग्रेसको जनलहर

२० कार्तिक २०७४, सोमबार १८:३९

कात्तिक २१, नवलपरासी | आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मनोनयनका क्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस नवलपुरले विकासप्रेमी कुशल राजनीतिज्ञ बौद्धिक व्यक्तित्व बिष्णु कार्कीलाई प्रतिनिधि सभा सदस्यको उमेदवारका रूपमा टिकट दिएसँगै नवलपुर जिल्लामा लोकत्रान्तिक गठबन्धनको पक्षमा माहोल चुलिएको छ । 

पेशाले विशेषगरी व्यवसाय र सामाजिक काम संलग्न रहेका कार्कीले आफ्नो सिप र अनुभवका आधारमा नवलपुर जिल्लालाई समृद्धिको बाटोमा लैजान स्पष्ट योजना आफूले तयार पारेको बताएका छन् । नवलपुरमा नेपाली कांग्रेस लोकतान्तिक गठबन्धन जितको सम्भावनामा एक कदम अघि बढेको छ ।  

नवलपुर जिल्लाले फेरि एक पटक एउटा बौद्धिक व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाएको छ ।”उनले बामगठबन्धनले आफूलार्इ कुनै फरक नपार्ने समेत दावी गरे । कार्की नवलपुर क्षेत्र नं २ मा लोकप्रीय नेता मानिन्छन्। कार्कीले व्यक्तिगत पहलबाटसमेत धेरै विकासका कार्य गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो