२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक बद्रि पंगेनीले गाए प्रचण्डलाई भोट माग्दै यस्तो गीत (भिडियो सहित)

२०७४, २१ कार्तिक मंगलवार १६:५३

कात्तिक २१, काठमाडौँ | मङ्सिर १० र २१ गते हुन लागेको निर्वाचनका लागि बिभिन्न चुनावी गीतहरु बनेका छन् । भोट माग्ने सबैभन्दा राम्रो तरिका मध्ये यो पनि  एक उपयुक्त तरिका हो । 

यसैमा 'अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रो हातमा छ' भन्दै गायक बद्री पंगेनीको आवाजमा चुनावी गीत सार्वजनिक भएको छ । 

यो चितवनका जनतासँग भोट माग्नेगरि केन्द्रित गरेर बनाइएको पछिल्लो चुनावी गीत हो । यस गीतमा प्रचण्ड देशको भविष्य भएको भन्दै चितवनका जनतालाई प्रचण्ड जिताउन र बाम गठबन्धनलाई नै भोट दिन आग्रह गरिएको छ । 

हेरौं भिडियो:- 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन