२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ को राजधानी कपिलबस्तु बनाउन पहल गर्छु: बलदेव

२०७४, २२ कार्तिक बुधबार ११:५७

इमरानखान/कात्तिक २२, कपिलबस्तु । नेकपा माओबादी केन्द्रका नेता तथा  बामगठबन्धनबाट कपिलबस्तु १ मा प्रतिनीधिसभाका लागि उम्मेदवार बनेका चन्द्रप्रसाद खनाल 'बलदेव'ले प्रदेश ५ को राजधानी कपिलवस्तुमा बनाउन पहल गर्ने बताएका छन् । 

बुधबार कपिलवस्तुको बाणगंगामा चुनावी अभियानका लागि क्षेत्रीय कार्यलयको उद्घाटन गर्दै खनालले आफुले चुनाव जिते कपिलबस्तुलाई प्रदेश राजधानी बनाउन पहल गर्ने बताएका हुन ।

प्रदेशनम्बर ५को राजधानी दाङ र बुटवल कहाँ बनाउने भन्ने विषयमा राजनीतिक दलहरु विभाजित भएकाबेला नेता खनालले यी दुई ठाँउको बिचमा पर्ने कपिलबस्तुमा प्रदेश राजधानी बनाउन पहल गर्ने बताएका हुन ।

खनालले कपिलबस्तु जिल्लाको विकास तथा मधेशका मुद्धाका लागि आफुले पुरै पहलगर्ने बताए । उनले बाम गठबन्धनको जित निश्चित भएको भन्दै अब चुनावबाट अनुमोदन गर्न मात्र वाँकी रहेको समेत दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन