कात्तिक २३, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले निर्वाचनपछि कांग्रेस चितवनमा नरहने उद्घोष गरेका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २३, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले निर्वाचनपछि कांग्रेस चितवनमा नरहने उद्घोष गरेका छन् ।"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“अब कांग्रेस खोज्न डडेल्धुरा जानुपर्छ” – पाण्डे

२०७४, २३ कार्तिक बिहीबार १३:०६

कात्तिक २३, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले निर्वाचनपछि कांग्रेस चितवनमा नरहने उद्घोष गरेका छन् ।

विहीवार भरतपुरमा आयोजित वाम गठबन्धनमा आवद्ध महिलाहरुको भेलालाई सम्वोधन गर्दै नेता पाण्डेले निर्वाचनपछि चितवनमा कांग्रेसको अस्तित्व नरहने भन्दै अब कांग्रेस खोज्न डडेल्धुरा जानुपर्ने बताएका हुन् ।

नेता पाण्डेले आगामी मंसिरमा दुई तिहाईसहितको वामपन्थी सरकार बन्ने दावी समेत गरेका छन् । 

पाण्डेले वाम गठबन्धनले विपक्षीहरुको होस गुमिसकेको भन्दै कम्युनिष्टहरुका विरुद्ध अफवाह फैलाउनु बाहेक कांग्रेससँग कुनै एजेण्डा काम र धन्दा नभएको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन