२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

लोकतान्त्रीक गठबन्धनको भेला हेटौडामा सम्पन्न

२०७४, २३ कार्तिक बिहीबार १७:०५

कात्तिक २३, मकवानपुर । प्रदेश तथा प्रतिनिधी सभा मकवापन’र क्षेत्र नं १ को –ख)को लोकतान्त्रीक गठबन्धनको भेला हेटौडामा सम्पन्न भएको छ । 

बिहिबार भएको कार्यक्रममा बोल्दै गठबन्धनका नेताले गठवन्धनका उमेद्धारले जित्ने आधार र आवस्यकता प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै राप्रपा मकवापन’रका अध्यक्ष तथा पुर्र्ब सांसद गणेश थापाले कम्युनिष्ट अधिनायकबादको विरुद्धमा लोकतान्त्रीक गठबन्धन आवस्यक भएको बताउन’ भएको छ। थपाले मकवापनपुरमा कम्य’निष्टले आश्वासन मात्र दिएकोले अव जनताले बहिस्कार गर्ने बताउन’ भयो । 

कमल थापा गठबन्धनको मात्र नभएर सवैको साझा उमेद्धार रहेको पनि उहाले बताउनु भयो । कार्यक्रममा कांग्रेस मकवापन’रका कार्यबहाक सभापती बिष्ण’ लामिछानेले ठगबन्धनका उमेद्धार  सुत्केरी भत्ता बुझ्ने  र चिनिकाण्डमा मुछिने जस्ता नामर्दकाम नगरेका भएकाले पनि जनाताको मन जित्त सक्ने बताउनु भयो । लोकतान्त्रीक गठबन्धन निर्माण सगै मकवान’रको राजनितीमा नया अध्याय स’रु भएको भन्दै उहाले कम्य’निस्टको अधिनायक बाद सहन नसके पछि प्रजातन्त्रमा आस्था राख्ने एक भएको बताउन’ भयो । 

मकवापन’र क्षेत्र नंम्वर १ ख का उमेद्धार असोक साक्यले मकवापन’रको समावेसी विकासको लागि आफ’अरुलाई जिताउन आग्रह गर्नभयो । बाघको छालामा स्यालको रजाई गर्ने कम्य’निष्टको अव रजाई सकिएको पनि उहाले बताउन’ भयो।  

मकवानप’रमा राप्रपा र काग्रेसले जनतालाई आस्वासन भन्दापनि विकास दिएकोले विकास प्रेमीहरुको गठबन्धन लोकतान्त्रीक गठबन्धन निर्माण भएको बताउन’ भयो  । 

लोकतान्त्रीक गठबन्धनको भेलाले  विकास सम्वृद्धी र नमुना लायक जिल्ला बनाउन सधै एक हुने प्रतिबद्धता पनि ब्यक्त गरेको छ। काग्रेस नगर सभापती आनन्दराम पराज’लीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन